Saturday, April 30, 2016

Physics and Love:Expressing Feelings and emotions with the help of physics(Nepalima)




Physics+Love "just for fun"
Uniform acceleration मा चलिरहेको मेरो जिन्दगीमा
तिमीले पहिलो पल्ट friction लगाईदियौ
Circular motion जस्तो 360 degree को मेरो 
जिन्दगी, simple pendulum जस्तो यता न
उताको बनाईदियौ

तिमी त सबै state मा exist हुने triple point गन्दथे,
तर तिमी त रंग बदलिरहने Litmus paper जस्तो
रहेछौ, मेरो life लाई derivative गरि टुक्राउन खोज्यौ|
तिमी आफैमा कोइसंगा हुन नसक्ने रहेछौ|

तिमीलाई त मैले plane mirror सम्झेको थिए,
तिमी त सात रंग दिने prism जस्तो रहेछौ|
तिमीलाई मैले real साथी गनेको थिए
तर तिमी त virtual image पो रहेछौ|

 Saturated solution जस्तो मेरो life मा
आएर तिमीले super saturated बनाईदियौ
म त Repulse हुन खोजेको थिए तर,
तिमी आएर Covalent Bond बनाईदियौ|

म त Elastic Body जस्तो shape Regain गर्न सक्थे,
तिमी कुनै पनि shape मा बाच्नन सक्ने
Plastic Body रहेछौ| म Direction बिनाको
Scalar Quantity थिए, तिमी त धेरै Direction
मा हिड्ने vector quantity रहेछौ|

तिम्रो Body को heat measure गर्ने
Calorie meter होइन, म त आफै एक 
Neutral Insulator हु|
मलाई Conduction Method बाट charge

गर्न नखोज म बिना Free electron
को Dielectric substance हु|

Gas molecule जस्तो apart मेरो relation लाई, 
अब Pressure र Temperature apply garera integration
गर्न नखोज, हामी Electric line of force 
जस्तो भैसक्यौ, त्यो असम्भब छ, तेस्लाई
intersect गर्न  नखोज| मेरो life, universal
gas constant जस्तो अडिग छ,
फेरी यसलाई तिम्रो shapeless liquid मा apply गर्न नखोज|





No comments:

Post a Comment